सडकलाई पूर्वाधारहरूको पनि पूर्वाधार भन्ने गरिन्छ । हुन पनि सडकको विकासविना अरू पूर्वाधारहरूको विकास मूलत: सम्भव छैन । सडकले पहुँचमा सहजता त ल्याउँछ नै, आर्थिक विकास भई जनताको जीवनस्तरमा उल्लेखनीय परिवर्तन पनि ल्याउँछ ।

 

पुरा पढ्नको लागि क्लिक गर्नुहोस्

https://ekantipur.com/opinion/2016/07/27/20160727081833.html?author=1