महामारीले पनि नसिकाएको पाठ !

कोरोनाले व्यक्तिमा आधारभूत सरसफाइ कति महत्त्वपूर्ण छ भन्ने सिकाएको छ । तर, हाम्रा अस्पतालहरूले आफ्नै संक्रमित फोहोरको सुरक्षित व्यवस्थापनका लागि अझै आवश्यक पूर्वाधार र प्रविधि सञ्चालन गर्न सकेका छैनन् ।

पुरा पढ्नुहोस्

 

नगरपालिकामा दिगो फोहोर व्यवस्थापनका बाधक

शहरी विकास मन्त्रालयमा सन् २०११ मा भएको एक कार्यक्रममा’विकसित देशहरुमा फोहोरको प्रकृतिअनुसार श्रोतमा नै छुट्टाएर रिसाइकल तथा कम्पोस्ट प्रविधिद्वारा व्यवस्थापन गर्न शुरु गरिएको’ भनी एक अनुसन्धानकर्ताले प्रस्तुति दिने क्रममा यस्तो प्रविधि जर्मनीमा रहेको भनी उदाहरण दिए ।

पुरा पढ्नुहोस्

 

सडक निर्माण : विनाश होइन, विकास गरौं

सडकलाई पूर्वाधारहरूको पनि पूर्वाधार भन्ने गरिन्छ । हुन पनि सडकको विकासविना अरू पूर्वाधारहरूको विकास मूलत: सम्भव छैन । सडकले पहुँचमा सहजता त ल्याउँछ नै, आर्थिक विकास भई जनताको जीवनस्तरमा उल्लेखनीय परिवर्तन पनि ल्याउँछ ।

पुरा पढ्नुहोस्

 

फोहोर व्यवस्थापनको दिगो मोडल

दशकौंदेखि फोहोरमैला व्यवस्थापनको काम गर्दै आए पनि आर्थिक तथा वातावरणीय रूपमा यो दिगो हुन सकेको छैन । काठमाडौं उपत्यकाको फोहोर दुई वर्षका लागि व्यवस्थापन गर्न बनाइएको सिसडोल ल्यान्डफिल साइटमा बाह्र वर्षभन्दा बढी समययता पूर्वाधारबिनै फोहोर फ्याँकिँदै आइरहिएको छ ।

पुरा पढ्नुहोस्